January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

ललितपुरको किस्ट अस्पतालमा उपचाररत कोरोना संक्रमित बृद्धाको मृत्यु

ललितपुरको किस्ट अस्पतालमा उपचाररत कोरोना संक्रमित बृद्धाको मृत्यु

मंसिर ३, काठमाडौं
ललितपुरको किस्ट अस्पतालमा उपचाररत कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ । ललितपुरको महालक्ष्मीस्थानकी ७० वर्षीया बृद्धाको उपचारको क्रममा बुधवार बिहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक २७ गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा स्वाब परीक्षण गर्दा त्यहि दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनलाई दमसँगै श्वासप्रश्वासमा समस्या रहेको जनाएको छ ।

Advertisement