काठमाडौं उपत्यकामा थप ११ सय ७ जनामा कोरोना संक्रमण पुष्टि
- वाणिज्य न्युज
- ५ मंसिर २०७७
मंसिर ५, काठमाडौं ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११ सय ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये महिला ४ सय ८४ र पुरुष ६ सय २३ जना रहेका छन् । संक्रमित थपिएकामा काठमाडौंका ८ सय ६२, भक्तपुर ७१ र ललितपुरमा १ सय ७४ जना छन ।
मन्त्रालयका अनुसार हाल उपत्यकाका जिल्लाहरू काठमाडौंमा ९ हजार ६ सय ८१ जना, भक्तपुरमा ७ सय ८३ जना र ललितपुरमा २२ सय २८ जना सक्रिय संक्रमितहरू रहेका छन् । त्यस्तै हाल सम्म सक्रमित भएकामध्ये काठमाडौंबाट ७१ हजार ५ सय ९१, भक्तपुरबाट ६ हजार ४ सय ७० र ललितपुरबाट ९ अजार ३ सय ६१ जना संक्रमित निको भएका छन् ।
https://www.nta.gov.np/
- आर्थिक वर्ष २०८१/८२ को बजेट लेख्ने टिम तयार
- नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे वार्षिक साधारण सभा सम्पन्न
- एक दर्जन बैंकको पौने ९ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
- व्यवसायिक वातावरण छैन भन्ने हिसाबले नैराश्य वातावरण नबनाउन अध्यक्ष ढकालको आग्रह
- देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नरहेको प्रधानमन्त्रीको दाबी
-
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे नियुक्त
१५ चैत्र २०८० -
होलीमा कुन रंग केको प्रतिक ?
१० चैत्र २०८०
प्रतिकृया दिनुहोस्