September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, २ सय ४० नयाँ संक्रमित थपिए

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, २ सय ४० नयाँ संक्रमित थपिए


काठमाडौं, ३ माघ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित २ सय ४० थपिएका छन् । आज ४७० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६७ ५६ संक्रमित भएपनि २ लाख ६१ हजार ४४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका स्वास्थ्य मन्त्रालयको दाबी छ । त्यस्तै, ४ हजार ५८ जना संक्रमितको उपचार भइरहेको छ ।

Advertisement