प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा अस्पतालबाट आयो यस्तो खबर
१२ मंसिर, २०७६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भईरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गतको मनमोहन कार्डियोथेरासिस भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले एक विज्ञप्ति जारी गरि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भइरहेको जनाएको हो ।
ओली मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि अस्पतालमा आराम गरिरहेका छन् ।उनलाई अझै केही दिन सघन उपचार कक्षमै राखेर उपचार गरिने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
यस्तो छ बिज्ञप्तिः
प्रतिकृया दिनुहोस्