September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

विद्यार्थी बलत्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

विद्यार्थी बलत्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

फागुन १०, काठमाडौं ।
विद्यार्थीलाई बलत्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गन्यापधुरा गाउँपालिका, भूबनेश्वरी मा वि का ४७ वर्षिय शिक्षक पक्राउ परेका हुन् । कक्षा २ मा अध्यन गर्दै आएकी १० वर्षिय बालिकाको बलत्कार गरेको अभियोगमा डडेलधुरामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

विद्यालयको प्रशासनले शिक्षक विरुद्ध प्रहरीमा उजुरी गरेको र बालिकाको कक्षा कोठामा बलत्कार भएको खुलाएका छ। दुवै शिक्षक र विद्यार्थीको मेडिकल टेस्ट भइ रहेको प्रहरीले बताएको छ ।

Advertisement