भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना
- वाणिज्य न्युज
- ११ फाल्गुन २०७७
203
SHARES
काठमाडौं । स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज अस्पताल भर्ना भएका छन् । डा.भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उनका निजी सचिव विश्व दिप पाण्डेल जनाएका छन् । सामाजिक संजानमा फोटो हाल्दै पाण्डेले हिजो चिकित्सकसँग प्रारम्भिक परामर्श लिनुभएका डा.भट्टराई आज थप उपचारको लागि भर्ना भएको उल्लेख छ ।
ललितपुरको निदान अस्पतालमा गरिएको परिक्षणमा डाक्टर भट्टराईको पेटमा ट्युमर आशंका गरिएपछि थप परिक्षण एवं उपचारका लागि दिल्ली गएका हुन् ।
- आन्तरिक राजश्व कार्यालयले सार्वजनिक ग¥यो कर नतिर्ने ६१ कम्पनी (नामावली सहित)
- विराटनगरको मेयरमा काँग्रेसका नागेश कोइराला विजयी, उपप्रमुखमा शिल्पा निरौला
- बढ्यो डलरको मूल्य, अन्य देशको मुद्राको दर कति ?
- नागरिकले कसरी पेन्सन पाउँछन् ?
- निर्वाहमुखी बन्न नसकेको कृषिक्षेत्रमा उत्पादन सुधारका लागि जिम्मेवार को ?
-
हावाहुरी र असिनाले साढे पाँच करोडको तरकारीमा क्षति
३१ बैशाख २०७९ -
नेकपा एसका अध्यक्ष नेपालले गरे मतदान
३० बैशाख २०७९ -
प्रभु लाइफ इन्सुरेन्सको यस्तो छ वित्तिय विवरण
२९ बैशाख २०७९ -
राष्ट्रिय बिमा संस्थाको खुद नाफा २.१५ बृद्धि
२९ बैशाख २०७९
प्रतिकृया दिनुहोस्