January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने मिति सार्वजनिक

कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने मिति सार्वजनिक

चैत ३१, काठमाडौं ।
कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेकाका लागि दोस्रो डोज लगाउने मिति सार्वजनिक भएको छ । आज स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार आगमी वैशाख ७ देखि ११ गतेसम्म राजधानीका विभिन्न १९ अस्पतालमा कोभिड खोपको दोस्रो डोज लगाउने छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको हो ।

Advertisement