April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

वैशाख १५, काठमाडौं ।
नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ११ पुगेकोे छ ।

Advertisement