चीनले नेपाललाई २० हजार सिलिण्डर अक्सिजन दिने भएको छ । स्थल तथा हवाई मार्गबाट आयात गरिने गरी सो परिमाणको अक्सिजन दिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त अक्सिजन आगामी साता भित्र ल्याइसकिने भएको हो ।
प्रतिकृया दिनुहोस्