August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

चीनले नेपाललाई २० हजार सिलिण्डर अक्सिजन दिने

चीनले नेपाललाई २० हजार सिलिण्डर अक्सिजन दिने


चीनले नेपाललाई २० हजार सिलिण्डर अक्सिजन दिने भएको छ । स्थल तथा हवाई मार्गबाट आयात गरिने गरी सो परिमाणको अक्सिजन दिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त अक्सिजन आगामी साता भित्र ल्याइसकिने भएको हो ।

Advertisement