August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अक्सिजनको समान्य सपोर्ट

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अक्सिजनको समान्य सपोर्ट

काठमाडौं । कोरोना संक्रमण भई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।

शनिबार साँझ नर्भिक अस्पताल भर्ना भएका खनालको स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई अक्सिजनको मात्र सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।

Advertisement