December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

कोरोना संक्रमणका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

कोरोना संक्रमणका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

वैशाख ३०, काठमाडौं ।
कोरोना भाइरस संक्रमणका कारण काठमाडौँ जिल्ला अदालतमा कार्यरत न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । न्यायाधीश श्रेष्ठको टेकु अस्पतालमा उपचारको क्रममा बुधवार साँझ ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए ।

Advertisement