February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

वैदेशिक रोजगार ब्यबसायी नबराज खडकाको कोरोना संक्रमणका कारण निधन

वैदेशिक रोजगार ब्यबसायी नबराज खडकाको कोरोना संक्रमणका कारण निधन

काठमाडौं ः वैदेशिक रोजगार ब्यबसायी नबराज खडकाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमण भएपछि उपचारको लागि वीर अस्पतालमा ८ दिन अघि भर्ना भएकोमा खड्काको आइतबार राति साढे ११ बजे निधन भएको हो । कोरोनासंगै निमोनिया समेत भएका खड्ककाको उपचारकालागि ढिलो हुँदा फल नभएको उनका आफन्तको भनाई छ ।

ललितपुर जावलाखेल स्थित अरोमा ईन्टरनेशनल प्रा.लि.का सञ्चालक खड्काको ४० बर्षका थिए । झापाको अर्जुनधारा निवासी खड्का अविवाहित थिए ।

Advertisement