वैदेशिक रोजगार ब्यबसायी नबराज खडकाको कोरोना संक्रमणका कारण निधन
- वाणिज्य न्युज
- ३ जेष्ठ २०७८
551
SHARES
काठमाडौं ः वैदेशिक रोजगार ब्यबसायी नबराज खडकाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमण भएपछि उपचारको लागि वीर अस्पतालमा ८ दिन अघि भर्ना भएकोमा खड्काको आइतबार राति साढे ११ बजे निधन भएको हो । कोरोनासंगै निमोनिया समेत भएका खड्ककाको उपचारकालागि ढिलो हुँदा फल नभएको उनका आफन्तको भनाई छ ।
ललितपुर जावलाखेल स्थित अरोमा ईन्टरनेशनल प्रा.लि.का सञ्चालक खड्काको ४० बर्षका थिए । झापाको अर्जुनधारा निवासी खड्का अविवाहित थिए ।



-
बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन
१३ माघ २०७९ -
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
१३ माघ २०७९ -
जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध
१२ माघ २०७९ -
प्रभु बैंकको सीईओमा शेरचन पुनः नियुक्त
१३ माघ २०७९ -
बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ
११ माघ २०७९
प्रतिकृया दिनुहोस्