काठमाडाैं । काेराेना संक्रमण तीव्र बनेपछि सरकारले विभिन्न ३० वटा अस्पतालसँग संक्रमितकाे उपचारका लागि सम्झाैता गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको हाे ।
प्रतिकृया दिनुहोस्