February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

कोरोना संक्रमण नियन्त्रणमा खटिएका डिएसपीको मृत्यु

कोरोना संक्रमण नियन्त्रणमा खटिएका डिएसपीको मृत्यु

कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत एक डिएसपीको मृत्यु भएको छ । कोरोना महामारी नियन्त्रणको लागि फिल्डमा खटिएका डिएसपी राजकुमार केसीको मृत्यु भएको हो ।
उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरी अस्पताल स्रोतले जनाएको छ ।

Advertisement