कोरोना संक्रमण नियन्त्रणमा खटिएका डिएसपीको मृत्यु
- वाणिज्य न्युज
- ६ जेष्ठ २०७८
164
SHARES
कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत एक डिएसपीको मृत्यु भएको छ । कोरोना महामारी नियन्त्रणको लागि फिल्डमा खटिएका डिएसपी राजकुमार केसीको मृत्यु भएको हो ।
उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरी अस्पताल स्रोतले जनाएको छ ।
- आन्तरिक राजश्व कार्यालयले सार्वजनिक ग¥यो कर नतिर्ने ६१ कम्पनी (नामावली सहित)
- विराटनगरको मेयरमा काँग्रेसका नागेश कोइराला विजयी, उपप्रमुखमा शिल्पा निरौला
- बढ्यो डलरको मूल्य, अन्य देशको मुद्राको दर कति ?
- नागरिकले कसरी पेन्सन पाउँछन् ?
- निर्वाहमुखी बन्न नसकेको कृषिक्षेत्रमा उत्पादन सुधारका लागि जिम्मेवार को ?
-
हावाहुरी र असिनाले साढे पाँच करोडको तरकारीमा क्षति
३१ बैशाख २०७९ -
नेकपा एसका अध्यक्ष नेपालले गरे मतदान
३० बैशाख २०७९ -
प्रभु लाइफ इन्सुरेन्सको यस्तो छ वित्तिय विवरण
२९ बैशाख २०७९ -
राष्ट्रिय बिमा संस्थाको खुद नाफा २.१५ बृद्धि
२९ बैशाख २०७९
प्रतिकृया दिनुहोस्