April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

वीरगञ्जमा ९१ वर्षकी उपमेयरले जितिन कोरोना

वीरगञ्जमा ९१ वर्षकी उपमेयरले जितिन कोरोना

जेठ ६, काठमाडौं ।
वीरगञ्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षकी शान्ति काकी कोरोना संक्रमणमुक्त भएकी छन् । कोरोना सँक्रमण भई उपचारको लागि अस्थायी कोभिड अस्पतालमा भर्ना भएकी उपमेयर  कार्की कोरोनालाई जितेर डिस्चार्ज भएकी हुन् ।

उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनको वीरगन्ज महानगरपालिकाले संचालन गरेको कोभिड अस्थायी अस्पतालमा कोभिड अस्पतालमा उपचार भइरहेको थियो । बुधबार स्वाव परीक्षण गर्दा नेगेटिभ आएसँगै उनलाई आज विहान डिर्चाज गरिएको मेयर विजय कुमार सरावगीले बताए ।

Advertisement