March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

कास्कीमा कोरोना संक्रमणले थप ८ जनाको मृत्यु

कास्कीमा कोरोना संक्रमणले थप ८ जनाको मृत्यु

जेठ ६, काठमाडौं ।
कोरोना संक्रमणको कारण कास्की जिल्लामा थप ८ जना संक्रमितको मृत्यु भएको जिल्लाका स्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए। कारोनाको दोस्रो लहर सुरु भएपछि जिल्लामा १५ हजार तीन सय ८३ जना संक्रमित पुगेको छ। हालसम्म २२० जनाको मृत्यु भएको छ।

Advertisement