September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

थप १२९ जनाको कोरोनाबाट मृत्यु, ८९८० संक्रमित

थप १२९ जनाको कोरोनाबाट मृत्यु, ८९८० संक्रमित


पछिल्लो २४ घण्टामा १ सय २९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन् । २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोहि अवधिमा ८ हजार ८४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

Advertisement