April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

वरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन

वरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन

जेठ ९, काठमाडौं ।
कोरोना संक्रमणको कारण वरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन भएको छ । काठमाडौं पानीपोखरीस्थित नेपाल प्रहरी अस्पतालमा उपचाररत ५७ वर्षीय रेग्मीको आज बिहान ३ बजे निधन भएको हो । कोरोनाको कारण रेग्मी पत्नीको केही दिनअघि निधन भएको थियो
रेग्मी धेरैअगाडि सर्वोच्च अदालत बार एशोसियसनको सदस्य थिए ।

Advertisement