August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

भारतमा घर भत्किदा ११ जनाको मृत्यु , ७ जना घाइते

भारतमा घर भत्किदा ११ जनाको मृत्यु , ७ जना घाइते

जेठ २७, काठमाडौं ।
भारतको मुम्बईस्थित मालवानी इलाकामा भारी वर्षापछि चार तल्ले भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार राति ११ः१० बजे उक्त भवन भत्किँदा ११ जनाको मृत्यु भएको हो भने कम्तिमा पनि सात जना घाइते छन्।