August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

थप ३७ सय ५० जनामा संक्रमण पुष्टि, ५२सय २५ जना संक्रमणमुक्त

थप ३७ सय ५० जनामा संक्रमण पुष्टि, ५२सय २५ जना संक्रमणमुक्त

जेठ २८, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ३७ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५२ सय २५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको छ ।यससँगै कोरोनाबाट अहिलेसम्म नेपालमा ८ हजार ३०५ जनाको मृत्यु भएको  छ।