बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने
- वाणिज्य न्युज
- १८ फाल्गुन २०७६
फागुन १८, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने भएको छ। यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् ।
आइतबार बसेको नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ । यसअघि २०६३ मा प्रत्यारोपण गरिएको थियो
प्रतिकृया दिनुहोस्