एकैदिन आठ सय कोरोनाका विरामी परीक्षण गर्ने तयारीमा टेकु अस्पताल
- वाणिज्य न्युज
- २०७६ चैत्र २, आईतवार ०७:४१ गते
२ चैंत, काठमाडौं
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक दिनमा ८ सय कोरोना भाइरसको नमुना परिक्षणका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको समन्वयमा स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको परिक्षण किटबाट परिक्षणको तयारी अस्पतालले गरेको छ । २ देखि ३ सिफ्ट सम्म काम गर्ने क्षमता सहितको व्यवस्थापन मिलाइएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका प्रवक्ता राजेश कुमार गुप्ताले जानकारी दिनुभयो ।।



-
रवि लामिछानेका दुवै निवेदन ‘हेर्न नमिल्ने’मा
२०८२ बैशाख २८, आईतवार १३:२२ गते -
एटिएम मेसिनमा तोडफोड गर्दै गरेको अवस्थामा युवक पक्राउ
२०८२ बैशाख २३, मंगलवार १०:२५ गते -
गभर्नर पद भयो ‘राजनीतिक भकुण्डो’ : गर्देछन् गर्भनर छान्दै नेताले लात्तले हान्दै
२०८२ बैशाख ३०, मंगलवार १५:४३ गते -
स्टार माइक्रो इन्स्योरेन्सको नाफामा प्रतिशेयर आम्दानी १९ पैसा मात्र
२०८२ बैशाख २३, मंगलवार ११:११ गते -
सडकमै पल्टिएको ट्रक हटाएपछि मुग्लिन–नारायणगढ सडक खुल्यो
२०८२ बैशाख २८, आईतवार १२:२९ गते
प्रतिकृया दिनुहोस्