April 30, 2025, Wednesday
[nepali_today_date]

भाडामै पाइन्छ गर्लफ्रेण्ड मात्र २० रुपैयाँमा

भाडामै पाइन्छ गर्लफ्रेण्ड मात्र २० रुपैयाँमा

२४ कात्तिक, २०७६। काठमाडौं । जो कोहीलाई पनी जिवनको शुरुवातिदेखी अन्त्यसम्मै आफ्नो मनलाई बुझ्ने कोही साथी भइदिए हुन्थ्यो भन्ने लाग्छ । जिवनको कुनै पनी क्षणमा साथीको खाँचो परिरहेको हुन्छ । तर विश्वमा यस्तो देश पनी छ जुन देशमा आफ्नो जीवनसाथी नभएपनि केही समयका लागि भाडामा केटी साथी भने पाइन्छ । हा,े छिमेकी देश चीनमा २० रुपैयाँ खर्चेमा एक सुन्दर गर्लफ्रेण्ड भाडामा लिन पाइन्छ ।

चीनको गुआंगडोंगस्थित एक यस्तो स्टोर छ, जहाँ सुन्दर, जवान कन्याहरुको लाइन हुन्छ । त्यहाँ, २० मिनेटको झण्डै २० रुपैयाँ रकम खर्चेर कुनै पनि पुरुषले आफूलाई मन पर्ने युवतीलाई भाडामा गर्लफ्रेण्ड बनाएर लान सक्छ ।


यसरी भाडामा लिएका गर्लफ्रेण्डलाई आफूसँगै लिएर नजिकैका मल तथा स्टोरहरुमा घुमाउन, सपिङ गराउने इच्छा छ भने पनि गराउन , सँगै लञ्च डेटिंग गर्न पनी सकिन्छ । तर यी सबै काम केवल २० मिनेटमा सकाउनु पर्दछ । यदि त्यसभन्दा बढी समय लागेमा अतिरिक्त रकम भुक्तानी गर्नुपर्दछ ।

Advertisement