मन्त्रीको गाडीमा ट्राफिकको ‘ह्विल लक’
- वाणिज्य न्युज
- १३ असार २०७८
कहिलेकाही सडकमा ट्राफिक प्रहरी बडा मजाको काम गर्ने गर्दछ । यस्तै काम नयाँ बानेश्वमा गरेको छ । त्यो पनि मन्त्रीको गाडिलाई । गलत काम गर्ने जो कोहीलाई कानूनी रुपमा कारवाही गर्न सकिन्छ भन्ने यो राम्रो उदाहरण समेत भएको छ । ट्राफिक प्रहरी गलत स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीलाई ‘ह्विल लक’ लगाएर कारवाहीको उदाहरण दिएको छ । बा २ झ ३१४२ नम्बरको मन्त्रीको गाडीको चक्कामा ह्लिक लक लगाइएको हो । गाडी कुन मन्त्रीको हो त्यो विस्तारै खुल्ला । तर ट्राफिकले जे गरेको छ राम्रो गरेको छ गाडिमा लक गर्नेहरुले भनेका छन् ।
https://www.nta.gov.np/
- आर्थिक वर्ष २०८१/८२ को बजेट लेख्ने टिम तयार
- नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे वार्षिक साधारण सभा सम्पन्न
- एक दर्जन बैंकको पौने ९ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
- व्यवसायिक वातावरण छैन भन्ने हिसाबले नैराश्य वातावरण नबनाउन अध्यक्ष ढकालको आग्रह
- देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नरहेको प्रधानमन्त्रीको दाबी
-
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे नियुक्त
१५ चैत्र २०८० -
होलीमा कुन रंग केको प्रतिक ?
१० चैत्र २०८०
प्रतिकृया दिनुहोस्