सिरहाका मालपोत प्रमुख रंगेहात समातिए

सिरहाका मालपोत प्रमुख रंगेहात समातिए

०६ मंसिर, २०७६, काठमाण्डौ । अख्तियार दूरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले जिल्ला मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल पाँच लाख घुस रकम सहित रंगेहात पक्राउ गरेको छ । उनले सेवाग्राहीसँग १० दिनदेखि रकममा वार्गे्निङ गरिरहेको प्रहरीमा उजुरी परेको थियो ।
सुकुम्बासीको नाममा रहेको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण मागेपछि मालपोत पुगेका सेवाग्राहीलाई कागजपत्र दिने विषयमा उनले घुस मागेका थिए ।