कोरोनाका कारण घोडेजात्रा समारोह स्थगन
- वाणिज्य न्युज
- २०७६ चैत्र ११, मंगलवार ०८:०१ गते
चैत ११, काठमाडौं ।
नोवल कोरोना (कोभिड—१९) भाइरसको माहामारीका कारण आजको घोडेजात्रा समारोह स्थगन गरिएको नेपाली सेनाले जनाएको छ ।
घोडेजात्राको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश र घोडेजात्राको अभ्यासको क्रममा छायाँकन गरिएको कार्यक्रममा नेपाल टेलिभिजनबाट प्रसारण गरिने बाहेकका सबै कार्यक्रम सेनाले स्थगत गरेको हो ।



-
रवि लामिछानेका दुवै निवेदन ‘हेर्न नमिल्ने’मा
२०८२ बैशाख २८, आईतवार १३:२२ गते -
एटिएम मेसिनमा तोडफोड गर्दै गरेको अवस्थामा युवक पक्राउ
२०८२ बैशाख २३, मंगलवार १०:२५ गते -
गभर्नर पद भयो ‘राजनीतिक भकुण्डो’ : गर्देछन् गर्भनर छान्दै नेताले लात्तले हान्दै
२०८२ बैशाख ३०, मंगलवार १५:४३ गते -
स्टार माइक्रो इन्स्योरेन्सको नाफामा प्रतिशेयर आम्दानी १९ पैसा मात्र
२०८२ बैशाख २३, मंगलवार ११:११ गते -
सडकमै पल्टिएको ट्रक हटाएपछि मुग्लिन–नारायणगढ सडक खुल्यो
२०८२ बैशाख २८, आईतवार १२:२९ गते
प्रतिकृया दिनुहोस्