चैत १४, काठमाडौं ।
उदयमान नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले समाजिक उत्तरदायित्व अनुरुप नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरेका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जालमाफर्त उक्त कोषमा सहयोग गरेको जानकारी दिएका हुन् ।
प्रतिकृया दिनुहोस्