कोरोनाको महामारीविरुद्ध लड्न इजरायलमा राष्ट्रिय सरकार गठन
- वाणिज्य न्युज
- १ जेष्ठ २०७७
287
SHARES
कोरोनाको महामारीविरुद्ध लड्न इजरायलमा राष्ट्रिय सरकार गठन गरेको छ । वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नै नयाँ प्रधानमन्त्री चुनिनु भएको छ । यो सँगै नेतान्याहु पाँचौ पटक इजरायलको प्रधानमन्त्री बन्नुभएको छ । नेतान्याहुको पार्टी लिकुड र विपक्षी नेता बेनी गात्जको पार्टी ब्लु एण्ड ह्वाइट दुवै दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार मिलिजुली सरकार गठन भएको वीवीसीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्