May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

कोरोनाको महामारीविरुद्ध लड्न इजरायलमा राष्ट्रिय सरकार गठन

कोरोनाको महामारीविरुद्ध लड्न इजरायलमा राष्ट्रिय सरकार गठन

कोरोनाको महामारीविरुद्ध लड्न इजरायलमा राष्ट्रिय सरकार गठन गरेको छ । वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नै नयाँ प्रधानमन्त्री चुनिनु भएको छ । यो सँगै नेतान्याहु पाँचौ पटक इजरायलको प्रधानमन्त्री बन्नुभएको छ । नेतान्याहुको पार्टी लिकुड र विपक्षी नेता बेनी गात्जको पार्टी ब्लु एण्ड ह्वाइट दुवै दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार मिलिजुली सरकार गठन भएको वीवीसीले जनाएको छ ।

Advertisement