February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

एनआरएनको नयाँ अध्यक्षमा कुमार पन्त

कात्तिक , काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार
पन्त निर्वाचित भएका छन् संघको नयाँ
कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् गोरखा नेपाल
घर भएका पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसाय गर्दे आएका छन् पन्त यसअघि
एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए


उपाध्यक्षमा मिश्रित परिणाम आएको उपाध्यक्षका लागि भएको निर्वाचनमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी रविना थापा विजयी भएका छन् उपाध्यक्षमा विजयी भएका केसी थापा कूल आचार्य डेमेक्रयाट प्यानलका हुन्
महासचिवमा डा. हेमराज शर्माले जितेका छन् त्यस्तै, सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भए कोषाध्यक्ष सहकोषाध्यक्षमा क्रमशः महेश श्रेष्ठ लोक दाहाल चयन भएका छन्

 

Advertisement