कार्तिक ०६,२०७६
काठमाडौँको तारकेश्वर नगरपालिका– ३ मा रहेको विद्याकुञ्ज इंग्लिस स्कुलको छत खस्दा ४० भन्दा बढी विद्यार्थी घाइते भएका छन् ।
बुधबार दिउँसो एक्कासी स्कुलको छत खसेको थियो ।
घाइते विद्यार्थीको गोंगबुस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्