भाइरल अघोरी बाबा र उनकी पत्नी प्रहरी हिरासतमा
- वाणिज्य न्युज
- २५ कार्तिक २०७६
२५ कात्तिक २०७६, काठमाण्डौ । सामाजिक सञ्जाल तथा युट्युवमार्फत चर्चामा आएका ’अघोरी बाबा’ को नामले चर्चित विजय केसी तथा उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।
बाबामाथी विदेश पठाइदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोप लागेको छ । सोहीे आरोपमा उनीहरुलाई सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको हो ।
पछिल्लो समय उनी शारदा पाण्डेसँगको विवाह गरेको कारण पनि चर्चामा आएका छन् । हाल उनीहरु सुन्दरीजलको एउटा कुटीमा बस्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्