January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

दुग्ध विकास संस्थानमा जागिर खुल्यो

दुग्ध विकास संस्थानमा जागिर खुल्यो

२९ कात्तिक २०७६, काठमाण्डौ । दुग्ध विकास संस्थानले १२३ जना अधिकृत र सहायक स्तरको माग गर्दै आवेदन खुल्ला गरेको छ ।
संस्थानले अधिकृत स्तरको लागि ३३ जना र सहायक स्तरको लागि ९० जना कर्मचारी भर्ना गर्ने गरी विज्ञापन गरेको हो । जसमा आन्तरिक बाट १३ र खुल्लाबाट १० गरी ३३ जना अधिकृत मागेको हो । त्यस्तै सहायकमा भने आन्तरीकबाट २१ जना र बाँकी खुल्लाबाट मागेको छ ।
सुचना हेर्नुहोस्ः

Advertisement