April 21, 2025, Monday
[nepali_today_date]

काठमाण्डौमा भूकम्पको झड्का

काठमाण्डौमा भूकम्पको झड्का

१२ मंसिर, २०७६, काठमाण्डौ । बुधबार राति काठमाडौं गएको भूकम्पसँगै धेरै पछि काठमाडौंवासीले भूकम्पको झड्काको महसुस गरेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार राति १० बजेर ८ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको फुल्पिङकोट रहेको छ ।
यसको मापन ५ रेक्टर स्केल रहेको केन्द्रले बताएको छ । यो नयाँ भूकम्प नभएर २०७२ को महाभूकम्पको पराकम्प रहेको पनि केन्द्रले जनाएको छ ।

Advertisement