April 21, 2025, Monday
[nepali_today_date]

फेरी काठमाण्डौमा सवारी साधनमा जोर विजोर प्रणाली लागू हुँदै

फेरी काठमाण्डौमा सवारी साधनमा जोर विजोर प्रणाली लागू हुँदै

१२ मंसिर, २०७६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मंसिर १५ गते उद्घघाटनको दिन र समापनको दिन मंसिर २४ गते सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद को समयमा पुराना गाडी नचलाउन समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन यस्तो प्रणाली लागू गर्न लागेको हो ।

Advertisement