January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

करातेमा अनुपमाले दिलाइन् नेपाललाई स्वर्ण

करातेमा अनुपमाले दिलाइन् नेपाललाई  स्वर्ण

१८ मंसिर, २०७६, काठमाण्डौँ । करातेको ६७ केजी प्लस समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् । ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडी नर्गिसलाइ ६ – ३ ले हराउँदै स्वर्ण जितेकी हुन् ।
उनले पहिलो खेलमा श्रीलंकाकी कुलाथुंगा बान्द्रलाई ७ – ४ ले हराएकी थिइन्।

Advertisement