January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

आजदेखि जुडो शुरु

आजदेखि जुडो शुरु

२२ मंसिर, २०७६, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत जुडो खेलको प्रतिस्पर्धा आजदेखि शुरु हुँदैछ । यो खेलबाट नेपालले स्वर्णको अपेक्षा गरेको छ ।
जुडोमा महिलातर्फ ४८ केजी मुनि, ५२ केजी मुनि, ५७ केजी मुनि र ६३ केजी मुनि समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुषमा ६० केजी मुनि ६६ केजी मुनि र ७३ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
खेल लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा हुनेछ ।

Advertisement