January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

खुल्यो नेपाली सेनामा जागीर (सूचना सहित)

खुल्यो नेपाली सेनामा जागीर (सूचना सहित)

पौष ६, काठमाण्डौ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

सैनिक कल्याणकारी कोषले सर्जनदेखि नर्सको माग गरेको हो ।
हेर्नुहोस् सूचनाः

Advertisement