November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

चीन सरकारले दियो नेपाललाई ३० हजार लिटर तरल अक्सिजन

चीन सरकारले दियो नेपाललाई ३० हजार लिटर तरल अक्सिजन

तिब्बतबाट नेपाललाई ३० हजार लिटर तरल अक्सिजन प्राप्त भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी समाजिक ट्विटरमा पोस्ट गरेकी छिन् । राजदूत होउका अनुसार सो अक्सिजन तातोपानी सीमामा चीनका तर्फबाट नेपाललाई हस्तान्तरण भइसकेको छ । उनले सो अक्सिजन वाहन नेपाल प्रवेश गर्दै गरेको भिडियो क्लिप समेत शनिबार दिउँसो सामाजिक सञ्जालमा सार्वजनिक गरेकिछिन् ।

Advertisement