January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

चीन सरकारले दियो नेपाललाई ३० हजार लिटर तरल अक्सिजन

चीन सरकारले दियो नेपाललाई ३० हजार लिटर तरल अक्सिजन

तिब्बतबाट नेपाललाई ३० हजार लिटर तरल अक्सिजन प्राप्त भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी समाजिक ट्विटरमा पोस्ट गरेकी छिन् । राजदूत होउका अनुसार सो अक्सिजन तातोपानी सीमामा चीनका तर्फबाट नेपाललाई हस्तान्तरण भइसकेको छ । उनले सो अक्सिजन वाहन नेपाल प्रवेश गर्दै गरेको भिडियो क्लिप समेत शनिबार दिउँसो सामाजिक सञ्जालमा सार्वजनिक गरेकिछिन् ।

Advertisement