September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

विदेशी पैसा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

विदेशी पैसा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको नयाँ मूल्यसूची अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।

Advertisement

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ४९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २० पैसा रहेको छ ।

Advertisement

अन्य देशको मुद्राको दर यस्तो ?