September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प

भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प

काठमाडौं । काठमाडौं उपत्मायकामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement