थपिए १५५८ जना कोरोना संक्रमित, १० को मृत्यु
- वाणिज्य न्युज
- १ आश्विन २०७८
पछिल्लो २४ घण्टामा देशभर १५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ । बितेको २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् ।
एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् । हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।
सोही अवधिमा १० जनाको मृत्यु भएको छ ।
https://www.nta.gov.np/
- आर्थिक वर्ष २०८१/८२ को बजेट लेख्ने टिम तयार
- नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे वार्षिक साधारण सभा सम्पन्न
- एक दर्जन बैंकको पौने ९ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
- व्यवसायिक वातावरण छैन भन्ने हिसाबले नैराश्य वातावरण नबनाउन अध्यक्ष ढकालको आग्रह
- देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नरहेको प्रधानमन्त्रीको दाबी
-
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे नियुक्त
१५ चैत्र २०८० -
होलीमा कुन रंग केको प्रतिक ?
१० चैत्र २०८०
प्रतिकृया दिनुहोस्