विदेशी मुद्र सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
काठमाडौँ– तपाई विदेशी मुद्राको सटही गर्दे हुनुहुदैछ ? यदी यस्तो हो भने नेपाल राष्ट्र बैंकले आज बिहीबार लागि विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४५ पैसा रहेको छ ।
कुन देशको मुद्राको विनिमय दर कति ?
प्रतिकृया दिनुहोस्