रेलसेवा सञ्चालनका लागि २ सय २६ कर्मचारी करारमा लिदै
- वाणिज्य न्युज
- १० माघ २०७६
१० माघ, २०७६, काठमाडौं ।
सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६ कर्मचारी करारमा लिने भएको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत मन्त्री गोकुल बाँस्कोटाले नेपाली कर्मचारी उपलब्ध हुन नसक्ने अवस्थामा २६ जनासम्म विदेशी कामदार नियुक्त गर्न नेपाल रेल्वे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइएको जानकारी दिए ।
यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।



- विचौलियाका आँखा धितोपत्र बोर्डमा, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्नुपर्छ : प्रचण्ड
- राष्ट्र बैंकले ६ महिनामा तान्यो १४१ खर्ब ८० करोड तरलता
- सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस सकियो
- सहकारीको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु
- उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजनाबीच समझदारी
-
भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढ्यो
२१ माघ २०८१ -
नवलपुरमा ९ करोड बराबरको सुन्तला उत्पादन
२३ माघ २०८१
प्रतिकृया दिनुहोस्