March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वरिष्ठ डेपुटी सीईओमा आचार्य

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वरिष्ठ डेपुटी सीईओमा आचार्य

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको वरिष्ठ डेपुटी सीईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । फागुन २९ गते कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई कम्पनीको वरिष्ठ डेपुटी सीईओमा नियुक्त गरेको हो ।

यसअघि आचार्य साबिकको लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओको रूपमा कार्यरत थिइन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभिएसँगै कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई नयाँ कम्पनीको वरिष्ठ डीसीईओ पदमा पदस्थापन गरेको हो ।

Advertisement