चलचित्र “छ माया छपक्कै“ ले यतिबेला बक्स अफिसमा धुम मच्चाइरहेको छ । यसैविच, दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपालको टिमले “छन् गेडी सबै मेरी “नामको अकोै चलचित्र बनाउने भएको छ । अर्को वर्षको दर्शँताका यो फ्mिल्म प्रदर्शन गर्ने दिपकराजको तयारी छ ।