१०३ वर्षीया हजुरआमाले जितिन् कोरोना
चैत ०६, काठमाडौं ।
चीनको उहान प्रान्तमा १ सय ३ वर्षीया चिनियाँ हजुरआमाले कोरोना विरुद्धको लडाँइ जितेकी छिन् । उनि १ सय ३ वर्षीया झाङ गुवाङफेन चिँनिया सञ्चारमाध्यमले जनाएकाछन् ।
उनको ६ दिन सम्म कोरोनाको उपचार चलेको थियो ।
गुवाङफेनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।
उनी हालसम्म चीनमा कोरोना भाइरसबाट मुक्त हुने सबैभन्दा पाको उमेरकी व्यक्ति हुन ्।
योभन्दा पहिले पनि १ सय १ वर्षका व्यक्ति चीनमा कोरोना भाइरसबाट मुक्त भएका थिए ।