अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिएकी छिन् । शुक्रबार उनले अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा विवाह गरेकी हुन् । विवाहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु मात्रै सहभागी थिए ।
प्रतिकृया दिनुहोस्