सुनपानिले चेख्यायिन महारालाई रोशनीले सबै केश झुटा भएको पुलिसमा निवेदन
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्ववहारको आरोप लगाएकी महिलाले आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दिदै महारालाई सुनपानीले चेख्यायकी छिन । उनले दिएको निवेदनसँगै अव महरा माथिको छानविन रोकिने भएको छ ।
पीडित भनिएकी महिलाले भने बोली फेरेकी छन् । उनले बुधबार महानगरीय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसन विरामी भएको र मिडियामा आएको विषय आफूलाई थाहा नभएको भन्दै लिखित निवेदन नै दिएकी छन् ।
संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । सोमबार राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट समेत गरेको उनले बताएकी थिइन् ।
प्रतिकृया दिनुहोस्