एमाले सचिवालय बैठक बस्दै, वामदेवले पाउँलान जिम्मेवारी ?
- वाणिज्य न्युज
- ८ माघ २०८१
आज नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ । अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको बैठकमा एमाले प्रवेश गर्न लागेका नेता वामदेव गौतमलाई दिने जिम्मेवारीका विषयमा छलफल हुँदैछ ।
आजको बैठक पछि पुस तेस्रो साता बसेको केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने एमालेको तयारी रहेको छ ।



- विचौलियाका आँखा धितोपत्र बोर्डमा, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्नुपर्छ : प्रचण्ड
- राष्ट्र बैंकले ६ महिनामा तान्यो १४१ खर्ब ८० करोड तरलता
- सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस सकियो
- सहकारीको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु
- उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजनाबीच समझदारी
-
भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढ्यो
२१ माघ २०८१ -
नवलपुरमा ९ करोड बराबरको सुन्तला उत्पादन
२३ माघ २०८१
प्रतिकृया दिनुहोस्