January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

विप्लव समूहद्वारा नेकपा नेतामाथि आक्रमण

विप्लव समूहद्वारा नेकपा नेतामाथि आक्रमण

कात्तिक ७, २०७६

जाजरकोटमा विप्लव समूहले सत्तारुढ नेकपाका नेतामाथि कुटपिट गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समिति सदस्य डम्बरबहादुर सिंह विप्लव समूहको कुटपिटबाट घाइते भएका छन् । उनीहरुलाई ५ जनाको समूहले आक्रमण गरेको थियो । कुटपिट पछी उनिहरु फ्mरारा भएतापनी प्रहरीले उनिहरुको खोजी गरीरहेको छ ।

Advertisement